बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु
setopati.com · Sat Aug 22 10:41:40 GMT 2026

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको छ।
चितवनको खैरहनी नगरपालिका-१ तरकारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार मध्याह्न १२:२३ बजे नारायणघाटबाट बर्दिबास जाँदै गरेको बा.प्र. ०३-००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र ०१-०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)