सल्यानको दार्मामा स्क्रबटाइफसबाट एकको मृत्यु, दर्जनौं बिरामी
ekantipur.com · Sat Aug 22 10:40:38 GMT 2026

सल्यानको दार्मामा स्क्रबटाइफसबाट एकको मृत्यु, दर्जनौं बिरामी
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार ज्वरो आएका बिरामीको किटद्वारा परीक्षण गर्दा अहिले ३० भन्दा बढीमा स्क्रबटाइफस पोजेटिभ देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)