बीपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
lokaantar.com
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजेता भएकी छिन् ।
प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पाँच किलोमिटर दौड १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै न्यौपाने प्रथम भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)