भदौं २३ मा अग्रगामी मोर्चाले प्रदर्शन गर्ने
rajdhanidaily.com · Sat Aug 22 11:36:52 GMT 2026

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिको बैठकले भदौ २० गते प्रत्येक जिल्लामा मोर्चाको समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ । यस्तै, आगामी असोज १० गते काठमाडौंमा बिशेष भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि मोर्चाले गरेको छ ।
आज (शनिबार) काठमाडौंमा रहेको आजपाको कार्यालयमा बसेको बैठकले बागमती प्रदेशका सबै जिल्लामा यही भदौ २० गते जिल्ला समन्वय समितिको बैठक बस्ने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)