बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ
nepallive.com · Sat Aug 22 11:37:25 GMT 2026

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रास र डरमा राख्ने काम गरिरहेको आरोप लगाएका छन्।
नगरकोटमा आयोजित जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै सरकार कसैलाई बदनाम गर्ने, जेल हाल्ने, सम्पत्ति जफत गर्ने तथा बैङ्क खाता रोक्का गर्नेजस्ता काममार्फत आर्थिक रूपमा सङ्कटमा पार्ने षड्यन्त्रमा केन्द्रित भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)