हिजो राजतन्त्र मुख्य शत्रु थियो, आज रास्वपा- झलनाथ खनाल
setopati.com · Sat Aug 22 11:41:02 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्य प्रतिद्वन्द्वी बनेको बताएका छन्।
पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा पुँजीपति वर्गको मात्रै प्रतिनिधि भएकाले नेकपाको मुख्य प्रतिद्वन्द्वी नै रास्वपा रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)