पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
khabarhub.com · Sat Aug 22 11:41:21 GMT 2026

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी झरना’ यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।
हेटौँडासँगै आसपासका जिल्लाबाट झरना हेर्नका लागि पर्यटकको आगमन बढ्न थालेपछि यस क्षेत्रले पर्यटकीय गन्तव्यका रूपमा चर्चा कमाउन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)