प्रकृतिले आफै सजाएको स्वर्ग
setopati.com · Sat Aug 22 12:02:00 GMT 2026

सुदूरपश्चिमको बाजुरा भन्नासाथ धेरैको मनमा एउटा नाम आउँछ—बडिमालिका।
हिमालको काख, विशाल पाटन र बादलसँग लुकामारी खेल्ने डाँडाहरूको बीचमा बसेकी बडिमालिका बाजुराको मात्र होइन, सिंगो सुदूरपश्चिमको गौरव हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)