बालिका हत्या प्रकरण : गृहमन्त्रीसँग वार्ता गर्न काठमाडौं जाँदै आमा र बुवा
annapurnapost.com · Sat Aug 22 11:58:24 GMT 2026

बारा : बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको न्यायको माग उनका आमा र बुबा काठमाडौं प्रस्थान गर्न लागेका छन्। गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न मृतक बालिकाकी आमा मनमती चौधरी र बुवा मनोज चौधरी अहिले सिमरा विमानस्थलबाट काठमाडौं जान लागेका हुन् ।
वार्ता गर्न सात जनाको टोली काठमाडौं जान लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)