बालिका हत्याको विरोधमा वीरगञ्ज–पथलैया सडकखण्ड चौथो दिन पनि अवरुद्ध
lokaantar.com

तीन वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयले आज पनि वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।
बालिकालाई न्याय दिलाउन माग गर्दै स्थानीयले आज चौथो दिन पनि वीरगञ्ज–पथलैया सडकको सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)