सार्वजनिक यातायातको भाडा घटाउने तयारी
nepalpress.com · Wed Jul 01 10:43:25 GMT 2026

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजनको विषय चर्चामा छ ।
नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएपछि यात्रुवाहक सार्वजनिक सवारीको भाडादर घट्ने निश्चितजस्तै भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)