भाउ घटेपछि पेट्रोल पम्प बन्द, सरकार भन्छ- हदैसम्मको कारबाही गर्छौं
baahrakhari.com · Wed Jul 01 10:40:54 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि अधिकांश निजी पेट्रोलपम्प बन्द भएका छन् ।
सरकारले मंगलबार बेलुका पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ डिजेलको ३० रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटाएको थियो । तर, निजी पेट्रोलपम्पले घटेको मूल्यमा पेट्रोलियम पदार्थको बेच्न अस्वीकार गर्दै बन्द गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)