१०६ किलोमिटर लामो ९ वटा बहुवर्षे सडक सम्पन्न, एक वर्षमा ५० किलोमिटर सडक कालोपत्रे
ratopati.com · Sat Aug 22 12:15:00 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्षमा सडक, पुल र सहरी विकासका क्षेत्रमा गरेको प्रगति सन्तोषजनक पाइएको छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशका १४ वटै जिल्लामा सडक सञ्जालको विस्तार, मर्मत सम्भार र नयाँ ट्र्याक खोल्ने काम सन्तोसजनक पाइएको हो । मन्त्रालयले गत वर्ष समग्रमा ६९.९२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)