वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै
khabarhub.com · Sat Aug 22 12:11:06 GMT 2026

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा र आमा वार्ताका लागि काठमाडौं लागेका छन् । गृहमन्त्री सुधन गुरुङसँग छलफल गर्न उनीहरू काठमाडौं हिँडेका हुन् ।
शनिबार दिउँसो सिमरा विमानस्थलबाट स्थानीय अभियन्ताहरूको टोलीसँगै गरिमाका बुवा मनोज र आमा मानमती चौधरी काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)