गरिमा हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध, बुबा–आमालाई काठमाडौँ ल्याइयो
himalpress.com · Sat Aug 22 12:11:26 GMT 2026

काठमाडौँ- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले शनिबार पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्।
गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले चौथो दिन पनि वीरगन्ज–पथलैया सडकको सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)