मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
lokaantar.com

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-७ थापागाउँ बस्ने नवलपरासी पूर्व देवचुली नगरपालिका-११ घर भएकी ३१ वर्षीया ममता पछाई रहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)