साउनमा १ खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
deshsanchar.com · Sat Aug 22 09:22:33 GMT 2026

काठमाडौँ – चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान भित्रिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)