पार्टीको नेतृत्वमा युवालाई ल्याउनुपर्छ: झलनाथ खनाल
deshsanchar.com · Sat Aug 22 10:33:23 GMT 2026

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)