चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
deshsanchar.com · Sat Aug 22 11:17:30 GMT 2026

नारायणगढ – खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)