विपक्षी खेलाडीको गाला चड्काएपछि मेसीलाई जरिवाना
deshsanchar.com · Sat Aug 22 08:46:55 GMT 2026
इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई जरिवाना गरिएको छ। मेजर लिग सकर (एमएलएस) अन्तर्गत फिलाडेल्फिया युनियनविरुद्धको खेलमा विपक्षी खेलाडी क्विन सुलिभानको गाला चड्काएपछि मेसीलाई जरिवाना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)