गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन, प्रहरीसँग धकेलाधकेल (तस्बिरहरू)
deshsanchar.com · Sat Aug 22 08:36:36 GMT 2026

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीका लागि न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)