मेडिकल अधिकृतसहित अस्पतालका लागि जनशक्ति सहयोग
deshsanchar.com · Sat Aug 22 10:00:46 GMT 2026

हुम्ला– स्वास्थ्य सेवा कार्यालयअन्तर्गतका जिल्ला अस्पतालका लागि मेडिकल अफिसरसहितका जनशक्ति सहयोग भएको छ।
अस्पतालमा उपचारका लागि सहयोग गर्न आइपुगेका मेडिकल अधिकृतलगायतका चार नयाँ स्वास्थ्यकर्मीले कामसमेत सुरु गर्दा उपचारमा सहयोग पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)