गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने
khabarhub.com · Sat Aug 22 12:33:04 GMT 2026

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग आजै वार्ता हुने भएको छ ।
गृहमन्त्री सुधन गुरुङका पिए जेम्स कार्कीले दिएको जानकारी अनुसार केहीबेरमा वार्ता हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)