वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा
khabarhub.com · Sat Aug 22 12:45:15 GMT 2026

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुबाआमा सरकारसँग वार्ता गर्न राजधानी आइपुगेका छन् ।
वार्ता गर्न गरिमाका बुवा मनोज र आमा मानमती चौधरी गृह मन्त्रालय पुगेका छन् । उनीहरुसँगै कृषिमन्त्री गीता चौधरी पनि गृह मन्त्रालय पुगेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)