बबरमहलमा आर्ट फेस्टिभल [तस्वीरहरू]
lokaantar.com

समकालीन नेपाली कलाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा हिमालयन आर्ट फेस्टिभल २०२६ जारी छ ।
ई-आर्ट्स नेपालको आयोजनामा शुक्रबारदेखि शुरू भएको एक साता लामो आर्ट फेस्टिभलमा १ सय ५२ कलाकारको आर्ट राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)