पार्टी पुनर्गठनको प्रक्रियामा छौं तर, ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा छैनौं : महासचिव पोखरेल
annapurnapost.com · Sat Aug 22 12:51:18 GMT 2026

पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उनको भनाई छ ।
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू पार्टी अध्यक्ष केपी ओलीलाई हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। शनिबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्सरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा नरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)