अटिजम बालबालिकाको सवाल ऐनमा समेटिने
gorkhapatraonline.com · Sat Aug 22 12:55:12 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम तथा न्युरो डाइभर्सिटी भएका बालबालिकाको शिक्षा सम्बन्धी सवाललाई अब बन्ने शिक्षा ऐनमा समेट्ने बताउनु भएको छ ।
धनगढीमा आज अटिजम तथा न्युरो डाइभर्सिटी बालबालिकाको शिक्षा सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री पोखरेलले ऐन निर्माणका लागि विभिन्न जिल्ला पुगेर राय, सुझाव लिने कार्य भइरहेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)