सरकार र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति, धर्ना तथा आन्दोलन स्थगित
ekantipur.com · Sat Aug 22 12:59:16 GMT 2026

सरकार र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति, धर्ना तथा आन्दोलन स्थगित
सहमतिसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)