सरकार र दुर्गा प्रसाईंको महाअभियानबीच १४ बुँदे सहमति (पूर्णपाठ)
baahrakhari.com · Sat Aug 22 12:59:00 GMT 2026

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’सँग १४ बुँदे सहमति गरेको छ ।
सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)