सरकार र 'नागरिक बचाउ महाअभियान'बिच १४ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
ratopati.com · Sat Aug 22 13:02:16 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल'बिच १४ बुँदे सहमति भएको छ ।
सहमतिसँगै महाअभियानले विगत केही समयदेखि गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)