एमाले अध्यक्ष ओलीद्वारा ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन
nepallive.com · Sat Aug 22 13:07:31 GMT 2026

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको दुई दिने ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन गरेका छन्।
चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उनले एमाले कमजोर भए देश कमजोर हुने बताए । अध्यक्ष ओलीले देश संकटमा गुज्रिँदै गएको अवस्थामा पार्टीलाई बलियो बनाएर अगाडि जान सके मात्रै देश बलियो हुने बताउँदै पार्टी कमजोर बनाउन खोज्ने तत्त्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)