नागरिक बचाउ महाभियान, नेपाल र सरकारबीच १४ बुँदे सहमति, के-के विषय समावेश भए ?
annapurnapost.com · Sat Aug 22 13:01:11 GMT 2026

काठमाडौं :
नेपाल सरकार र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल' बिच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)