चालु आवमै २७५ निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा
barnanmedia.com · Wed Jul 01 10:35:37 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षमा मात्रै २७५ वटा निर्माण तथा आपूर्ति कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेका छन्।
सार्वजनिक खरिद सम्झौता पालना नगर्ने, आयोजना अलपत्र छाड्ने, गुणस्तरहीन निर्माण गर्ने तथा पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेका कारण ती कम्पनीमाथि कारबाही गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)