लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? बढ्न सक्छ मुटु रोगको जोखिम
swasthyakhabar.com · Sat Aug 22 13:14:00 GMT 2026

सामान्यतया अफिसमा बसेर काम गर्ने मानिसहरू लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बसेर काम गर्ने गर्छन्। यसरी लामो समयसम्म गतिहीन भएर एउटै ठाउँमा लामो समय बसिरहँदा मुटु रोगको जोखिम बढ्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र गुरुत्वाकर्षण कम हुँदा त्यसले खुट्टाको मांशपेशीमा कम रक्तसञ्चार गर्छ र त्यसले पिँडुलामा रगत जम्छ। खुट्टा दोबारेर बस्दा पनि त्यसले रक्त प्रवाह कम गर्न सक्छ। जसले मुटु रोगको जोखिम बढाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)