सरकार र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति
himalpress.com · Sat Aug 22 13:24:13 GMT 2026

काठमाडौँ- नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।
सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारबाट अन्त्य गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)