सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
khabarhub.com · Sat Aug 22 13:28:02 GMT 2026

काठमाडौं- सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ ।
यससँगै अभियानले सञ्चालन गर्दै आएका सबै किसिमका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । शनिबार भएको वार्तामा सरकार र महाअभियानबीच १४ बुँदे सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)