टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटोरी स्ट्राइकलाई नेपालले दियो १२३ रनको लक्ष्य
nagariknews.nagariknetwork.com · Fri Aug 21 10:24:34 GMT 2026
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ।
डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)