रिटायर्ड आर्मीको गेस्ट हाउस भासिँदा सडकमै रुवाबासी, सिङ्गो लगानी माटोमा !
lokaantar.com
‘ड्याडी, हाम्रो घर माथि लिएर आइज न...!’
हिलोले लतपतिएको सडकमा, छातीमा टाउको लुकाउँदै एउटा अबोध बालकले जब यो करुण पुकार गर्यो, त्यहाँ उपस्थित जोकोहीको मुटु चिराचिरा पर्ने नै भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)