दुई नेपाली खेलाडीले जिते स्वर्ण र कांस्य
ekantipur.com · Sat Aug 22 13:30:02 GMT 2026
दुई नेपाली खेलाडीले जिते स्वर्ण र कांस्य
११ औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ प्रतियोगिताको फाइट ग्योरोगी विधामा नेपालका दीपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)