हङकङमा पढ्दै, परिवारको व्यवसाय सम्हाल्दै २० वर्षीया एरिका
setopati.com · Sat Aug 22 13:56:00 GMT 2026

हङकङमा जन्मेकी २० वर्षीया एरिका पुन अहिले हङकङ ब्याप्टिस्ट युनिभर्सिटीमा बिजनेस पढिरहेकी छन्।
पढाइसँगै उनी परिवारले सञ्चालन गरेका दुई वटा रेस्टुरेन्टको व्यवसायमा पनि सक्रिय छिन्। उनीहरूले एउटा हिमालयन रेस्टुरेन्ट र अर्को क्याफे सञ्चालन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)