म्यानचेस्टरलाई हराउँदै हल सिटीको शानदार सुरुआत
neplays.com · Sat Aug 22 14:00:00 GMT 2026
काठमाडाैं। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै हल सिटीले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।
एमकेएम स्टेडियममा शनिबार भएको खेलमा हल सिटीले पहिलो हाफमै दुई गोल गरेको थियो। १७औँ मिनेटमा सेमी अजायीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)