प्रधानमन्त्री बालेन्द्रलाई सदनमा कस्ता प्रश्न आउलान् ? (भिडियो रिपोर्ट )
ratopati.com · Sat Aug 22 14:15:00 GMT 2026

काठमाडौँ । अटेर गरेर बसेका प्रधानमन्त्री हुन् बालेन्द्र शाहले चार महिनासम्म संसदबाट जवाफ दिनै चाहेनन् । सधैं तर्केको तर्क्यै छन् । न जनताका समस्या सुन्छन्, न सांसदका कुरा नै । न आफ्नै पार्टी सभापतिको आग्रह पनि । पार्टी बैठक पनि छलिरहेका छन् ।
प्रधानमन्त्री शाह धादिङ गए, तनहुुँ गए, पोखरा गए, मुस्ताङ गए, तर संसद गएनन् । मुस्ताङ किन गए ? अर्को कार्यक्रममा भनौंला । तर, अब भने प्रधानमन्त्री बालेन्द्र संसद नगई सुख पाउने छैनन् । संसद पुगेर उत्तर नदिई भाग्न पाउने छैनन् र देशलाई चित्तबुझ्दो कुरा नभनी बालुवाटार जान पाउने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)