अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकद्वारा ४० करोड डलर तिर्न सहमत
lokaantar.com

भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लङ्घन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी गराएको छ ।
विश्वभरका नियामक निकायहरूले बालबालिकाको तथ्याङ्क, गोपनीयता र सुरक्षा संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध कारबाही तीव्र बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)