लागूऔषध सहित देशका विभिन्न स्थानबाट १६ जना समातिए
nagariknews.nagariknetwork.com · Sat Aug 22 13:55:14 GMT 2026

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं , काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)