मधेसमा नीति तथा योजना आयोगका ५५ प्रतिशत दरबन्दी कटौती
baahrakhari.com · Sat Aug 22 14:19:36 GMT 2026

जनकपुर । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गरेको छ ।
नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै ५५ प्रतिशत दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)