बलात्कारपछि हत्या गरिएकी बालिकाका बुबाआमा र गृहमन्त्रीबीच वार्ता
ekantipur.com · Sat Aug 22 14:22:12 GMT 2026

बलात्कारपछि हत्या गरिएकी बालिकाका बुबाआमा र गृहमन्त्रीबीच वार्ता
शनिबारै सिमराबाट काठमाडौं आइपुगेका बुबाआमासँग अहिले मन्त्रालयमा कुराकानी भइरहेको गृहमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)