हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताएका छन् । उनले वाशिङ्टन र तेहरानबीच बढ्दो तनावका बीच हर्मुज जलमार्गलाई ‘अमेरिकी क्षेत्र’ भनेर वर्णन गरेको अल जजिराले जनाएको छ ।
साउथ क्यारोलिनाको मर्टल बिचमा आयोजित एक सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामी उनीहरू (इरान) लाई आणविक हतियार राख्न दिन सक्दैनौँ । त्यसो भएमा तपाईंहरूले धेरै खराब परिणामहरू देख्नुपर्नेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)