हेटौँडा कपडा उद्योगले ३० वर्षपछि पायो पुनर्जीवन
ratopati.com · Sat Aug 22 14:47:25 GMT 2026

हेटौँडा । हेटौँडा कपडा उद्योगमा अहिले परीक्षण उत्पादन भइरहेको छ । ४८८ वटा कपडा बुन्ने तान मेसिनमध्ये मर्मतपछि १० वटाले उत्पादन गर्न सक्ने निचोडसहित परीक्षण उत्पान भइरहेको हो । अन्य मेसिनको पनि मर्मत कार्य भइरहेको अहिलेको अवस्थामा थप १० वटा मेसिन कपडा उत्पादनका लागि तयारी अवस्थामा छन् ।
हाल चलिरहेका १० वटा मेसिनमा पनि ३ वटालाई स्वचालित बनाइएको छ भने अरू मेसिन पनि स्वचालित बनाउने गरी नै मर्मत भइरहेको मर्मत कार्यमा संलग्न नेपाली सेनाको सेनाको उत्पादन निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)