विपद्मा आदेश नपर्खिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
ratopati.com · Sat Aug 22 15:01:40 GMT 2026

मकवानपुर । विपद्को समयमा आदेश नपर्खिएर आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझ्दै तत्काल खटिन सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले निर्देशन दिएका छन्।
शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सवका अवसरमा उनले सो कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)