जिम्बाब्वेका सिकन्दर राजा चितवन राइनोजमा अनुबन्धित
ratopati.com · Sat Aug 22 15:08:19 GMT 2026
काठमाडौँ । आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजनका लागि चितवन राइनोजले जिम्बाब्वेका अन्तर्राष्ट्रिय क्रिकेटर सिकन्दर राजालाई अनुबन्ध गरेको घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव हासिल गरेका राजा एक प्रभावशाली अलराउन्डरका रूपमा परिचित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)